airport in pokhara

Pokhara, 5 June. Current KP Sharma Oli-led government is giving patronage and corruption to learn how to build an international airport in Pokhara, just look at the project. The Chinese government loan assistance to become great fanfare the launch of construction work with the international airport, Prime Minister KP Sharma Oli had.
36 billion cost would be the construction of international airports subharamma work if the dispute is not yet too tungiisakeko. But with the beginning of construction of the project, to assure the officer Pradeep Sharma Oli engineer kamaudhanda has also started.
His siblings UML leader and parliament development committee, the opportunity to be wholly successful in leading the project engineer officers are. So now what UML staff also compatible with the Prime Minister the opportunity to exempt herself wanting to work with the project officer doing a variety of merchant Minister and thekedaraharusamga source tells barter.
Civil Aviation Authority are junior engineer UML as an employee and on the other hand due to Kaski ciniekai UML central committee member of parliament representing the MP's brother Rabindra Adhikari, mercy and blessings of officials to handle the primary responsibility for this project are reached. Major projects to make them Culture, Tourism and Civil Aviation Minister Pokharel Prime olikai pressure found joy. Sansad Rabindra Adhikari spring brother Oli be organized hierarchically with over major source said.
Project chief engineer officer with the blessing of the prime feared to fear. So he needed for airport construction to start barter goods supply various thekedaraharusamga Sources told longitude. According to official sources, Chinese companies barter are now called CNC. He sand, cement, Nidhi, chadalagayataka vessels to supply arms to raise the money being organized by the local thekedaraharusamga.
According to a floor-level employees working ayojanamai currently leading the way to pitch the project despite the large amount of official medal. The major way to the main highway just pitch the project has been. Nearly one and a half kilometers of the pitch has been called the paved road and the low level of conniving with the contractors and project officer of the Commission for Investigation of Abuse of Authority to become totally due to the quality, including a complaint has already Longitude weekly newsletter.
पोखरा, ५ असार । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई कसरी प्रश्रय दिइरहेको छ भन्ने जान्नको लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनालाई हेरे पुग्छ । चिनियाँ सरकारको ऋण सहयोगमा बन्न लागेको सो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको शुभारम्भ निकै तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
३६ अर्बको लागतमा बन्ने सो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुभारम्म भए पनि विवाद भने अझैसम्म पनि टुंगिइसकेको छैन । तर निर्माणकार्य सुरुआत सँगसँगै आयोजना प्रमुखमा ओलीले इन्जिनियर प्रदीप अधिकारीलाई पठाएपछि कमाउधन्दा पनि सुरु भएको छ ।
आफ्नै सहोदर एमाले नेता एवं व्यवस्थापिका संसद्को विकास समितिको सभापति भएको मौका छोपी इन्जिनियर अधिकारी सो आयोजना प्रमुख बन्न सफल भएका हुन् । त्यसैले अहिले एमाले कर्मचारीहरूलाई जे गर्न पनि छुट दिने अनुकूलको प्रधानमन्त्री भएको मौका छोपी अधिकारीले आयोजनामा काम गर्न चाहने विभिन्न व्यापारी एवम् ठेकेदारहरूसँग मोलमोलाइ गरिरहेको स्रोत बताउँछ ।
नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठ इन्जिनियर रहे पनि एमाले कर्मचारीका रूपमा चिनिएकै कारण र अर्कोतर्फ कास्कीबाट संसद्मा प्रतिनिधित्व गर्ने एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद दाइ रवीन्द्र अधिकारीको कृपा र आशीर्वादबाट अधिकारी यस आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । उनलाई आयोजना प्रमुख बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलले प्रधानमन्त्री ओलीकै दबाब पाए । सांसद् रवीन्द्र अधिकारीको आग्रहमा ओलीले भाइलाई आयोजना प्रमुख बन्ने तारतम्य मिलाइदिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीकै आशीर्वाद पाएर आयोजना प्रमुख बनिसकेपछि इन्जिनियर अधिकारीलाई के को डर । त्यसैले उनले विमानस्थल निर्माणकार्यका लागि आवश्यक पर्ने सामान सप्लाई गर्ने विभिन्न ठेकेदारहरूसँग मोलमोलाइ सुरु गरिरहेको स्रोतले देशान्तरलाई बतायो । स्रोतका अनुसार अधिकारीले यतिबेला सीएनसी नामक चाइनिज कम्पनीसँग मोलमोलाइ गरिरहेका छन् । उनले बालुवा, सिमेन्ट, गिटी, छडलगायतका सामानहरू सप्लाई गर्ने स्थानीय ठेकेदारहरूसँग पनि रकम उठाउने तारतम्य मिलाउँदै छन् ।
आयोजनामै कार्यरत एक तल्ला तहका कर्मचारीका अनुसार हालै आयोजनास्थल जाने प्रमुख बाटो पिच गर्दासमेत ठूलै रकम अधिकारीले हात पारेका छन् । प्रमुख राजमार्गबाट आयोजनास्थल जाने प्रमुख बाटो भर्खरै पिच गरिएको छ । झन्डै डेढ किलोमिटरमात्रै पिच गरिएको सो पक्की भनिएको सडक पनि निम्नस्तरको भएको र ठेकेदारसँग मिलेमतो गरी आयोजना प्रमुख अधिकारीले कमिसन खाएकै कारण गुणस्तरहीन बनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको देशान्तर साप्ताहिकमा समाचार छ ।
- See more at: http://www.lightnepal.com/24240/#sthash.jsRomEI6.sbcSQ49B.dpuf

Previous
Next Post »