काठमाडौं, १५ असार - नेपालसहित दक्षिण एसियाली मनसुन अनियमित र अस्तव्यस्त बनेपछि मनसुन अनुमानका लागि मनसुन सुरु हुने समुद्रमा रोबोट छाडिएको छ।
दक्षिण एसियामा मनसुन सुरु हुने बंगालको खाडीमा भारतीय र ब्रिटिस वैज्ञानिकहरुले शनिबारदेखि सातवटा रोबोट छाडेका हुन्। रोबोटले समुद्रभित्र पानीको अवस्था र मनसुनका लागि चाहिने उपयुक्त तापक्रम, नुनको मात्रा, हावा तथा पानीको बहाव अध्ययन गर्नेछ।
रोबोटले उपलब्ध गराउने तथ्यांकका आधारमा मनसुन अनुमान बढी विश्वसनीय बनाउन सकिने वैज्ञानिकहरुको दाबी छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। -

ConversionConversion EmoticonEmoticon