neplease girl need help

कमल फुयाल सिन्धुपाल्चोक थाङलाढाप–९ की एक २३ वर्षीया माया यतिवेला सिरियामा बिचल्लीमा परेकी छन । उनलाई ७२ सालको भदौमा राम्रो काम भन्दै उनकै मामा अर्जुन लामाले म्यानपावरसंग मिलेर दुबई पठाएका हुन । दुवइमा उनलाई नराम्रो काम गर्न लगाइयो र ३ महिनासम्म कोठामा थुनेर राखियो । पैसा पनि दिइएन । अहिले उनलाई सिरिया पुराइएको छ । सिरियामा उनलाई त्यस्तै खालका काममा लगाइयो । मायाले यस्तो काम गर्दिन मलाई मेरो देश नेपाल पठाइ दिनु भन्दा त्यहाको साहुले तलाई ५ हजार डलरमा किनेको छु मेरो पैसा फिर्ता दे अनि जा भन्ने गरेको छ । मायाको साथमा एक रुपैया पैसा पनि छैन । उनी हरेक कुराबाट बन्चित  छन । न त उनलाई टेलिफोन सम्पर्क गर्न दिइएको छ । नत उनलाई सामाजिक सञ्जाद फेसबुक नै चलाउन नै दिएको छ । तर उनले लुकेर भएपनि भाइबर भने चलाएकी छिन ।

उनलाई कसरी पुराइयो 

साधरण लेखपढ भएकी मायालाई उनकै मामा भनिने अर्जुन लामाले म्यानपावरसंग मिलेर बैदेशिक रोजगारीका लागि राम्रो काम भन्दै दुबइमा पठाएका थिए । माया दुबइमा उनलाई केटा मान्छेहरुसंग बस्नु पर्ने र उनीहरुलाई मसाज गरिदिनु पर्नेकाम गर्न लगाइयो । उनले त्यो काम गर्न नमाने पछि उनलाई कोठामा बन्धक बनाएर राखियो । उनलाई कोठामा मात्र थुनिएन टवाइलेटमा समेत थुनेर यातना दिइयो । ३ महिना सम्म उनलाई यस्तै हर्कत गरियो । त्यहा एक जना नेपाली महिलाले  त्यस्तो गरेको मायाले बताएकी छन । मायाका अनुसार तीन महिना सम्म दुवइमा कोठामा थुनेर राखे ।  पटकपटक म नेपाल जान्छु मलाई नेपाल पठाइ दिनु भनेर आग्रह गरेपनि ती महिलाले मायाको कुरा सुनिन । एक दिन मायालाई अब तँ अर्कै ठाउमा काम गर्न जानेछस भनेर भनिन अनि  टिकट काटेर उनलाई सिरिया पुराइन ।  नेपाल पठाउने आशामा उनी कोठाबाट बाहिरिन तर उनलाई सिरियाको एउटा घरमा घरायसी कामको लागि त्यहा पुराइयो । त्यहा त अलि आराम
Why do we need the dictates of the pots was vacated by his father in a cave", the UML said Maoist leaders are satire, "or when the child is old Ba bring the pots in a cave not need to be cured."
Oli said the Congress workers present than was the kind of applause. Senior Congress leader Ram Chandra Poudel bid when Oli stage, there were koiralabaheka Sujata.

The current and former officials, including Party General Secretary sansaka Koirala, Oli prolonged absence may have been satire.

He said not to show sanrkinata paksavipaksama criticism, even natural. "God said those things would not have uniformity and uniformity of those things that people did not ', political bhasana without the contribution of the Congress and Girija Prasad Oli discuss only added," that for human beings, the country has been struggling for a belief to be krttajna. Not to honor the price kanjyusarim to appear. "

Even the invitation of President Deuba special guest scarcely missed due to the source claimed. "The Prime Minister's office chief guest pointed out the president, made a special guest ', a member of the near Deuba said," but nothing has missed due to not go.'
Previous
Next Post »