काठमाडौँ, १५ असार - अमेरिकाको बाल्टिमोरबाट दश दिनअघि पदमबहादुर शाहीले भाइबर कल गरेर भने, बाजुराको एक विद्यार्थी आयरल्यन्डमा वित्यो भन्ने खबर आएको छ। केही बेरमा शाही आफैले भने आरल्यान्डमा मृत्यु हुनेमा बाजुरा गुदुखाती ५ पुडावाब्लाका मान्छे हुन् भन्छन्।
पत्रिकाका संवाददाताले उनको भाइबर कल काटेर नेपाल रेडक्रस सोसाइटी बाजुरा सभापति दिलबहादुर बढालाई फोन गरे । फोनको लामो घण्टीपछि मात्र एक बालकले रुन्चे स्वरमा भने, बुवा बाहिर हुनुहुन्छ। घटना भयो नि भाइ भन्दा हो दाइ भनेर उनले फोन राखे ।
मृतक भनिएका युवक बाजुरा गुदूखाती गाविस ५ निवासी शिक्षक शेरबहादुर बुढाका २२ वर्षे छोरा किशोर बुढा रहेछन्। आयरल्यान्डबाट शव झिकाउन थुप्रै प्रयत्न भए। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

ConversionConversion EmoticonEmoticon