काठमाडौं, १८ असार - बिहानै बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
गत वर्ष वैशाख १२ मा गएको विनाशकारी भूकम्प यता भूकम्प जाने क्रम अझै रोकिएको छैन। २०७२ वैशाख १२ को भूकम्प यतामात्रै ४ रेक्टर स्केलमाथिका ४६५ भन्दा बढी भूकम्प गइसकेका छन् - See more at:

ConversionConversion EmoticonEmoticon