haribangshas son got a marrige

काठमाडौँ , २० असार । नेपालका चर्चित हास्यकलाकार तथा गाएक हरिवंश आचार्यका  जेठा छोरा त्रिलोक आचार्य वैबाहिक बन्धनमा बाँधीएका छन् । बिगत लामो समय देखि अमेरीकामा  बसोबास गर्दै आएका आचार्यले विदेशी युवती जोर्इ लिउइस्कीसँग विबाह गरेका हुन् ।
जेठा छोरा त्रिलोकको विबाहका बारेमा कलाकार हरिवंशले सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गर्दै पुष्टी गरेका छन् । त्रिलोक अमेरीकामा नै रहेर गुगलमा पार्टनर टेक्नोलोजी म्यानेजरका रुपमा डेढ वर्षदेखि कार्यरत छन् ।



हरिवशंकी जेठी श्रीमती स्व मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक र मोहित दुई छोरा हुन् । जसमध्ये मोहीत अविबाहित छन् ।
Previous
Next Post »