health news from london

/london संसारमा यस्ता विचित्रका घटनाहरु भइरहन्छन् कि त्यो थाहा पाएर मानिसहरुले अनेक प्रतिक्रिया दिने गर्दछन् ।  त्यस्ता घटनाहरुले सबैलाई आश्चर्यमा समेत पार्ने गर्दछ । यहाँ पनि यस्तै एउटा घटना भएको छ। एक महिला यति जोडले हाँसिन कि उनले बच्चा नै जन्माइन् । लण्डनको प्लाय माउथ सहरको रोयल लास्ट थियटरमा एउटी गर्भवती महिला क्रिस्टी कमेडी नाटक हेरिरहेकी थिइन् । शो हेर्दाहेर्दै महिला यति जोडले हाँसिन् कि उनलाई प्रश्रव पीडा सुरु भयो र बच्चासमेत त्यही जन्मियो । क्रिस्टी क्रिसमसमा आयोजना गरिएको कार्यक्रममा एक्टर लोक वानको कमेडी शो हेरिरहेकी थिइन् ।शो यति दमदार थियो कि क्रिस्टीले चाहेर पनि आफ्नो हाँसो रोक्न सकिनन् । क्रिस्टी दुई महिनापछि बच्चा जन्माउने तयारीमा थिइन् । अहिले क्रिस्टीको स्वास्थ्य एकदम ठिक रहेको र उनको बच्चाको नाम रुबेन राखिएको छ । एजेन्सी - 
Previous
Next Post »