potato solution

–रक्तपित्तका बिरामीहरूका लागि आलु एकदमै फाइदाजनक छ।

–कहिलेकहीँ हाम्रो शरीरमा चोट लाग्दा निलो हुने गर्दछ। निलो हुने भागमा आलु पिसेर लगाउँदा निको हुन जान्छ।

–शरीरमा कुनै भाग जलेको छ, चर्को घामको कारण अनुहार सुख्खा भएको अवस्थामा काँचो आलुको रस निकालेर लगाउँदा एकदमै फाइदा गर्दछ।

–भुटेको आलु खानाले पुराना कब्जियत जस्ता रोगहरूबाट मुक्त हुन् सकिन्छ।

–आलुमा पोटासियम साल्ट हुने गर्दछ जसले अम्लपित्त रोक्ने काम गर्दछ।

–मृगौला पत्थरीका व्यक्तिहरूले आलु मात्र खाएमा एकदमै लाभ हुन्छ। पथरीका रोगीहरूलाई केवल आलुमात्र खुवाएर पटक–पटक पानी खुवाएमा मृगौला पत्थरी सजिलैसँग हराउँछ।

–उच्च रक्तचापका व्यक्तिहरूले पनि आलु प्रयोग गरेमा रक्तचाप सामान्य हुन् जान्छ।

–आलु पिसेर अनुहारमा लगाउने हो भने अनुहार गोरो हुन् जान्छ र चमक आउँछ।

–आलुको रस, दूध पिउने, बच्चा बच्चीलाई पिलाउने हो भने उनीहरू मोटो–घाटो हुनेछन्। अझ राम्रो त आलुको रसमा मह मिलाएर खुवाउन सकिन्छ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=220347#sthash.SEIZiol1.dpuf
Previous
Next Post »