santosh bika

धरानः धरानका गुण्डा नाइके सन्तोष विकको खुकुरी प्रहारबाट संघीय लिम्बुवान पार्टीका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
विकको खुकुरी प्रहारबाट संघीय लिम्बुवान पार्टीका कार्यकर्ताहरु धरान–१७ निवारी ३७ वर्षीय वर्षीय सञ्जय कुमार राई र धरान १५–का २६ वर्षीय प्रज्वल लिम्बू (प्रकाश) गम्भीर घाइते भएका छन् ।
खुकुरी हानेपछि विक फरार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द« खतिवडाले बताए । विक कांग्रेस महाधिवेशन प्रतिनिधि र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाको ठेक्का पाएको केटीएम सेक्युरिटी प्रालीका कर्मचारी पनि हुन् । विकले बुधवार राति लिम्बुवान कार्यकर्तालाई खुकुरी प्रहार गरेका थिए । तर घटना शुक्रवार मात्र सार्बजनिक भएको हो ।
दुई वर्ष अगाडि लिम्बुवान छाडेर कांग्रेस प्रवेश गरेका विक धरानमा गुण्डागर्दीको आडमा असुलीमा संलग्न रहेका प्रहरीले बताएको छ । लिम्बुवान छाडेर कांग्रेस प्रवेश गरेदेखि नै लिम्बुवानसँग असन्तुष्टि जनाउदै आएका विकले पुरानो रिसिवीका कारण लिम्बुवान कार्यकर्ताहरुलाई घाइते बनाएको लिम्बुवान पार्टीले दाबी गरेको छ ।
लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाउने गुण्डा नाइके विकलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।धरानः धरानका गुण्डा नाइके सन्तोष विकको खुकुरी प्रहारबाट संघीय लिम्बुवान पार्टीका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
विकको खुकुरी प्रहारबाट संघीय लिम्बुवान पार्टीका कार्यकर्ताहरु धरान–१७ निवारी ३७ वर्षीय वर्षीय सञ्जय कुमार राई र धरान १५–का २६ वर्षीय प्रज्वल लिम्बू (प्रकाश) गम्भीर घाइते भएका छन् ।
खुकुरी हानेपछि विक फरार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द« खतिवडाले बताए । विक कांग्रेस महाधिवेशन प्रतिनिधि र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाको ठेक्का पाएको केटीएम सेक्युरिटी प्रालीका कर्मचारी पनि हुन् । विकले बुधवार राति लिम्बुवान कार्यकर्तालाई खुकुरी प्रहार गरेका थिए । तर घटना शुक्रवार मात्र सार्बजनिक भएको हो ।
दुई वर्ष अगाडि लिम्बुवान छाडेर कांग्रेस प्रवेश गरेका विक धरानमा गुण्डागर्दीको आडमा असुलीमा संलग्न रहेका प्रहरीले बताएको छ । लिम्बुवान छाडेर कांग्रेस प्रवेश गरेदेखि नै लिम्बुवानसँग असन्तुष्टि जनाउदै आएका विकले पुरानो रिसिवीका कारण लिम्बुवान कार्यकर्ताहरुलाई घाइते बनाएको लिम्बुवान पार्टीले दाबी गरेको छ ।
लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाउने गुण्डा नाइके विकलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
Previous
Next Post »

ConversionConversion EmoticonEmoticon

:)
:(
=(
^_^
:D
=D
=)D
|o|
@@,
;)
:-bd
:-d
:p
:ng