deuwa have no solution

काठमाडौँ – सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग आफैले बनाउने र आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सो आयोजनाकालागि रु दश अर्ब बजेट राख्ने तयारी गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई सबैभन्दा बढी पीडा भएको छ ।
भारतीय कम्पनीलाई ठेक्का दिन सकिएको खण्डमा सो आयोजनाबाट न्यूनत्तम ५० करोड रुपैया कसिमन पाइने आशामा रहेका उनीहरुले सरकारले नै सो परियोजना अगाडि बढाउने भएपछि तनावमा परेको बताइन्छ

Previous
Next Post »