काठमाडौं १५ असार– सरकारले काठमाण्डु– निजगढ दू्रतमार्ग (फास्टट्रयाक) निर्माण अघि बढाउन काठमाण्डु जिल्लामा पनि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम सुरु गरेको छ । फास्ट ट्रयाकको प्रस्थानविन्दु काठमाण्डुको छैमले, चोभार र भूतखेल स्थित सडकको अधिकार क्षेत्रमा पर्ने जग्गाको लागि मुआब्जा वितरण थालिएको फास्ट ट्रयाक आयोजनाले जनाएको छ ।
खोकना बुङमती खण्डमा पर्ने ७४ रोपनीबाहेक आयोजनाका लागि आवश्यक जग्गा भने यसअघि नै अधिग्रहण भइसकेको छ । कारोबार दैनिकबाट
खोकना बुङमती खण्डमा पर्ने ७४ रोपनीबाहेक आयोजनाका लागि आवश्यक जग्गा भने यसअघि नै अधिग्रहण भइसकेको छ । कारोबार दैनिकबाट
ConversionConversion EmoticonEmoticon