bollywood conected with nepal

काठमाण्डौ । बलिउड फिल्म "मर्डर-३" बाट चर्चा पाएकी पाकिस्तानी मोडल तथा नायिका सारा लोरेन अब नयाँ फिल्ममा नजर आउने भएकी छिन् । साराको २२ जुलाईमा रिलिज हुनेवाला फिल्म "इश्क क्लिक" को लागि नेपाली सिक्दै छिन् । फिल्मको लागि उनले नेपाली सिकेकी हुन् । "इश्क क्लिक" मा सारा दार्जलिंगकी नेपाली युवतिको भुमिका निभएकी छन् । त्यसै कारण सारा अहिले नेपाली भाषा सिक्ने दौड धुपमा छिन् । सारा "इश्क क्लिक" मा नेपाली भाषामा बोल्नेछिन् । - See more at:  
Previous
Next Post »