crime in nepal

कलैया, २१ असार । हत्या अभियोगमा फरार रहेका देवापुर टेटा गाविसका पूर्वअध्यक्ष महावीर कानुलाई प्रहरीले पक्राउ गरेको छ ।



फरार अभियुक्त कानुमाथि विसं २०६३ भदौ ५ गते बिहान शौच गर्न घरबाहिर निस्केकी एक महिलालाई बलात्कार गर्ने प्रयास गरेको र देवापुर टेटा–६ बस्ने ३० वर्षीय विल्टु भन्ने आशमहन्द मन्सुरीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस - 
Previous
Next Post »