fox news

अदुवा सामान्यतया तपाई हामी सबैको भान्सामा प्रयोग हुने गर्दछ । हामी दैनिकजसो नै तरकारी पकाउदा अदुवालाई मसलाको रुपमा प्रयोग गर्ने गर्दछौ । स्वादको रुपमा  भोजनलाई स्वादिलो बनाउन प्रयोग गर्ने गरेको  अदुवा स्वादका लागि मात्र नभएर हाम्रो स्वास्थ्यका लागि पनि अचुक जडिबुटी हो भन्ने कुरा भने हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । तसर्थ जानकारी लिइ राखौ के/के फाइदा हुन्छ अदुवा सेवनबाट ?

१.अदुवा मुटुका लागि उपयोगी हुन्छ ।नियमित अदुवाको सेवनले मुटुरोग लाग्ने सम्भावना कम हुन्छ। 
 
२. अदुवा पानी पकाएर खाएमा जस्तोसुकै रुघा खोकी पनि सञ्चो हुन्छ।
 
३.नियमित अदुवाको सेवन गर्नाले रिंगटा लाग्ने, वान्ता हुने, डिप्रेसनबाट मुक्त गर्न मद्दत गर्दछ।
 
४ अदवा पेटको लागि पनि उतिकै  फाइदाजनक बस्तु हो।
 
५.अदुवाको सेवनले तौल घटाउन मद्दत गर्दछ।
 
६.अदुवाको सेवनले मांसापेशी दुख्ने समस्या समाधान हुन्छ।
 
७.अदुवाको सेवनरक्तसञ्चार बढाउन सहयोग गर्दछ।
 
८.अदुवाको नियमित सेवनले महिनावारीको बेला हुने पीडाबाट मुक्त गराउँछ।
 
९.अदुवाको नियमित सेवनले क्यान्सर हुनबाट बचाउन सहयोग गर्दछ। - See more at: http://www.dcnepal.com/news/news.php?nid=220106#sthash.8UlG7ddz.dpuf
Previous
Next Post »