vबिगुल स्वास्थ्य, काठमाडौँ । गर्मिको समयमा कतिपय मानिसहरुको नाकबाट रगत आउने समस्या आउन थाल्छ । यसरी नाकबाट रगत आउने गरेमा खासै आत्तीनु पर्ने जरुरत त हुदैन तर केही बिशेष सावधानीहरु अपनाउदा यस्ता समस्याहरुले सताउन सक्दैनन् । जसमध्ये केही कारण तथा उपायरु यहाँ प्रस्तुत गरीएको छ ।
कहिलेकाँही सुख्खा मौसमका कारण पनि केही मानिसहरुमा नाकबाट रगत आउने संभावना रहन्छ भने कहिलेकाँही एजर्जी, इन्फेक्सन, अक्सिजनको कमी भएको अग्लो स्थानमा जानु तथा बारम्बार खोकि लाग्नु पनि नाकवाट रगत आउने कारण मध्ये एक हुनसक्छ । यस्तो समस्यावाट छुटकारा पाउनका लागि कुनै ठोस बस्तु वा नङ्गले नाक कोट्याउने काम गर्नु भएन, किनकी घाउ हुने संभावना रहन्छ । चुरोट तथा सुर्तिजन्य पदार्थहरुको सेवन गर्नुहुदैन् ।
नाकबाट रगत आउने समस्याका लागि निम्न उपायहरु अपनाउन सकिन्छ :
१.
बरफका केही टुक्रा नाकमा राख्दा पनि बगिरहेको रगत रोकिन्छ ।
बरफका केही टुक्रा नाकमा राख्दा पनि बगिरहेको रगत रोकिन्छ ।

२.
भिटामिन सी युक्त चिजहरु खाने जसले रक्तनलीलाई सुरक्षित राख्ने काम गर्छ । गर्मीमा यी चिजहरु खानु अति आवश्यक छ ।
भिटामिन सी युक्त चिजहरु खाने जसले रक्तनलीलाई सुरक्षित राख्ने काम गर्छ । गर्मीमा यी चिजहरु खानु अति आवश्यक छ ।

३.
आँटावाला रोटी तथा पाउरोटी खाँदा पनि फाइदाजनक हुन्छ ।
आँटावाला रोटी तथा पाउरोटी खाँदा पनि फाइदाजनक हुन्छ ।

४.
हरियो पत्तादार शब्जी खानु आवश्यक छ । यसमा हुने भिटामिनले रगत रोक्ने काम गर्छ ।
हरियो पत्तादार शब्जी खानु आवश्यक छ । यसमा हुने भिटामिनले रगत रोक्ने काम गर्छ ।

५.
मुलायम सुतीको कपडाले नाक थुन्ने जसले तुरुन्त रगत रोक्छ ।
मुलायम सुतीको कपडाले नाक थुन्ने जसले तुरुन्त रगत रोक्छ ।
ConversionConversion EmoticonEmoticon