आइतबार केही कमजोर भएको मनसुन आजदेखि फेरि सक्रिय हुने मौसमविदले बताएका छन् । आज देशभरीकै मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै ठाउँमा मेघ गर्जनसहित पानी पनि पर्नेछ । अहिले पश्चिमको डडेलधुरा, दिपायल र धनगढी आसपासमा पानी परिरहेको छ । राति पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा सक्रिय भएको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आएकाले देशका धेरै ठाउँमा पानी पर्न लागेको मौसमविदले बताएका छन् ।

ConversionConversion EmoticonEmoticon