facilitise to minister of nepal

काठमाडौं, १० असार - सरकारले पुर्वविशिष्टलाई दिएको सेवा र सुविधामा उदारतापूर्वक करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ। 

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौं रुपैयाँ खर्च गर्दै छ। तर, खर्च प्रक्रिया व्यवस्थित गर्न सकेको छैन।

सरकारले गत २६ चैतमा पूर्वराष्ट्रपति डा यादवलाई घरभाडास्वरूप मासिक एक लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ। - 
Previous
Next Post »