miss slc in nepal

काठमाडौं ९ असार - अल्का सुबेदीभईन् यस बर्षको मिस एसएलसी नेपाल २०१६ । उनले झण्डै सातदर्जन प्रतिष्पर्धीलाई उछिनेर विजेताबन्न सफलभएकीहुन् । त्यस्तै फस्ट रनरअपमानीशातामाङ र सेकेण्ड रनरअपमा स्मारिकान्यौपाने भएकी छन् ।

त्यसैगरी ट्यालेन्ट रितिका केसी, फोटोजेनिकविमला टोइसाङ, पपुलर स्मारिकान्यौपाने, भिवर च्वाईस सृष्टी चापागाई, अर्गनाईजर्स च्वाईस अवार्ड अनिसाश्रेष्ठ, मिस बेस्ट हेयर र स्माईल रोसनाश्रेष्ठ भएकी छन् ।

त्यसैगरी, अनुसासनमा सुचिताश्रेष्ठ, फ्रेण्डशीप अनिषाशाही ठकुरी, पर्सनालिटि प्रिजु भण्डारी, स्टाईलिस मल्लिकामहत, वाल्क रिचा बुढाथोकी, एकाडेमिकदीक्षाबस्नेत, कन्फिडेन्ट रेबिका घिमिरे, समाजसेवी अस्मीकुवर, बेस्ट हेयरमा स्वीकृति राई र भेटेरान युनिशा जिनीयाख्या भएका छन् ।

दी फेसन प्लसले प्रत्येक बर्ष झै यस बर्ष पनिमिस एसएलसी नेपाल र एसएलसीप्रिन्स आयोजना गरेको हो । त्यसैगरी एसएलसीप्रिन्स तर्फ बिजेतादिवस कार्कीभएका छन् । त्यस्तै फस्ट रनरअप देबेस गोयल तथासेकेन्ड रनरअप टीवस लामिछाने भएका छन् । टाईटल अवार्ड पाउनेहरुमाफोटोजेनिकदिवस कार्की, ट्यालेन्ट अबिनास केसी भएका छन् ।

टाईटल अवार्ड पाउने अन्यमापपुलर सौगात घर्तीमगर, भिवर च्वाईस विबेक पन्थी, अर्गनाईजर च्वाईस सुगमजोशी, बेस्ट हेयर स्टाईल कृष्ण श्रेष्ठ, स्माईलदिवस श्रेष्ठ, लिडरशीप टीवेस लामिछाने, अनुसासनविमलबस्नेत, फ्रेण्डशीप प्रेम राउत, पर्सनालिटी जेनिथ प्रसाई, स्टाईल सौरभ कार्की, वाल्कदीपु राई, एकाडेमिक सन्दीपश्रेष्ठ र समाजसेवीभूपाल विष्ट भएका छन् ।
Previous
Next Post »