richha got a daughter

- अमेरिका बस्दै आएकी नायिका ऋचा घिमिरेलाई पुत्रीलाभ भएको छ। 

दुई छोराकी आमा ऋचाले विहीवार अमेरिकामा अर्की छोरीलाई जन्म दिएकी हुन्। घिमिरे दम्पत्तिले छोरीको नाम मायरा राखेका छन्। 

आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको भन्दै ऋचाका पति निर्देशक शंकर घिमिरेले छोरीको आगमनले परिवारमा खुसी छाएको जानकारी दिए। - 
Previous
Next Post »